PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बर्दीको आडमा पीडितमाथि अन्याय



पहिलोपोस्ट

बर्दीको आडमा पीडितमाथि अन्याय

काठमाडौं: सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सिताराम खड्काले बर्दीको आडमा पीडितलाई अन्याय गरेको खुलेको छ। खड्का सवारी दुर्घटनामा परेका पीडितलाई अस्पताल छोडेर सम्पर्कविहीन भएका छन्। 

प्रहरीले पटकपटक सम्पर्कको लागि पत्राचार गर्दा पनि उनी सम्पर्कमा नआएको प्रहरी स्रोतले जनाएको छ। 'हामीले पटक पटक पत्राचार गर्‌यौ। उहाँले बेवास्ता गर्दै आउनु भएको छ,' स्रोतले भन्यो।

गत चैत ९ गते ग्रान्डी सिटीमा निरीक्षक खड्काले चलाएको सवारीले सुजन बरामलाई ठक्कर दिएको थियो। सवारीको ठक्करबाट घाइते भएका सुजनको उपचार भइरहेको छ। प्रहरी निरिक्षक खड्का सशस्त्र प्रहरीको प्राविधिक तर्फ कम्युटर ल्याबमा काम गर्छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell