PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्राश्ना शाक्यको नयाँ गीत ‘हावा’



पहिलोपोस्ट

प्राश्ना शाक्यको नयाँ गीत ‘हावा’

काठमाडै: गायिका प्राश्ना शाक्यको नयाँ गीत सार्वजनिक भएको छ। ‘ए हावा’ बोलको गीत भिडियोसहित युट्युब रिलिज भएको हो। 

सार्वजनिक गीतमा हरि लम्सालको संगीत र सरिता तुलाधरको शब्द रहेको छ। गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट छ।

गीतको भिडियोलाई युवराज वाईबाले निर्देशन गरेका हुन्। उत्सव दहालले खिचेको भिडियोमा अनिल र श्वेता फिचर्ड छन्। निशान घिमिरेले सम्पादन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell