PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

जग्गामा कीर्ते गरी ८ करोड ठगेको अभियोगमा समातिए कलाकार पुष्पराज पुरुष



पहिलोपोस्ट

जग्गामा कीर्ते गरी ८ करोड ठगेको अभियोगमा समातिए कलाकार पुष्पराज पुरुष

काठमाडौं : कलाकार तथा नेता पुष्पराज पुरुष भनिने पुष्पराज पौडेललाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पौडेललाई पक्राउ गरेको हो। अर्कोको जग्गाको कीर्ते कागज बनाई ८ करोडभन्दा बढी रकम ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए। 

पुष्पराज राप्रपाका नेतासमेत हुन्।

एसएसपी पोखरेलले भने, 'ठगीमा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेका छौं।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell