PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

अनिता कुँवरको ‘पराई’ रिलिज



पहिलोपोस्ट

काठमाडौं: अनिता कुँवरको पहिलो गीत ‘पराई’ सार्वजनिक भएको छ। मंगलबार कार्यक्रम आयोजना गरी गीत भिडियोसहित रिलिज गरिएको हो।  गायक भिमसेन लामाको उपस्थितीमा गीतको प्रिमियर भयो।

सार्वजनिक गीतमा अजुमीको शब्द तथा रोशन राज गुरुङको संगीत छ। गीतको भिडियोमा गणेश अग्रवाल, सुर्जनी केसी र सुजता राउत फिचर्ड छन्। भिडियो सञ्जय पाण्डेयले निर्देशन गरेका हुन्।

गीत भकारी म्युजीकले बजारमा ल्याएको हो। भिडियो चक्र महर्जनले खिचेका हुन् भने दिनेश जंग रानाले सम्पादन गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell