PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ह्याप्पी डेजको 'सुस्त यो' सार्वजनिक



पहिलोपोस्ट

 ह्याप्पी डेजको 'सुस्त यो' सार्वजनिक

काठमाडौं: प्रदर्शनको संघारमा रहेको फिल्म 'ह्याप्पी डेज' युनिटले नयाँ गीत सार्वजनिक गरेको छ। नरेश भट्टराईको शब्द, तारा प्रकाश लिम्बूको संगीत, गायिका दीपा लामा र ताराकै आवाजमा फिल्मको 'सुस्त यो' बोलको गीत सार्वजनिक भएको हो।  

गीतमा अभिनेत्री प्रियंका कार्की र दयाहाङ राईको फिचर्ड छन्। राम कुमार केसीले खिचेको यस गीतको भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागोको रंग संयोजन रहेको छ।

मिलन चाम्स निर्देशित फिल्म यहि शुक्रबारदेखि प्रदर्शनमा आउँदै छ। फिल्ममा भवानी शर्मा, हिरल जोशी र निर्देशक चाम्सको लगानी रहेको छ। 





 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell