PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सांसद नवीना लामाको बिहेमा डम्फुको स्वागत : समोसा भोज, हेर्नुस फोटोमा

सांसद नवीना लामाको बिहेमा डम्फुको स्वागत : समोसा भोज, हेर्नुस फोटोमा

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं :  प्रतिनिधि सभाकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नवीना लामा र अनेरास्ववियुकै पूर्व केन्द्रीय सदस्य प्रवीण श्रेष्ठको विवाहमा शुभकामना प्रदान कार्यक्रम जारी रहेको छ।

काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजित विवाह शुभकामना कार्यक्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासम्म पुगेका छन्।

बिहेका निम्तालुलाई डम्फु बजाएर खादा लगाउँदै स्वागत गरिएको थियो भने भोजमा जेरी, नम्किन, समोसा व्यवस्था गरिएको थियो।
 


ट्रेन्डिङ पोस्ट

Ncell