PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

पूर्व युवराज पारस पुगे बुद्ध जयन्तिको रात बौद्ध

पूर्व युवराज पारस पुगे बुद्ध जयन्तिको रात बौद्ध


काठमाडौँ : पूर्व युवराज पारस शाह आफ्ना सहयोगीहरुका साथ बुद्ध जयन्तिको रात बौद्ध पुगेका छन्। ढाकाटोपी र कालो पहिरनमा राति १० बजे बौद्ध पुगेका पारसले शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका थिए। 

हेर्नुस् प्रविण रानाभाटले खिचेका फोटो 


ट्रेन्डिङ पोस्ट