PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

बुद्ध पूर्णिमाको रात बौद्ध परिसर यस्तो देखियो

बुद्ध पूर्णिमाको रात बौद्ध परिसर यस्तो देखियो


सिद्धार्थ गौतमको जीवनकालका तीन महत्त्वपूर्ण घटना- जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण भएको दिन हो वैशाख शुक्ल पूर्णिमा। बुद्ध पूर्णिमाका रुपमा पनि चिनिने यो रात काठमाडौँको बौद्ध परिसरमा देखिएका दृश्यलाई समेटेका छन् प्रविण रानाभाटको लेन्सले


ट्रेन्डिङ पोस्ट