PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सामाजिक सञ्जालमा प्रधानमन्त्रीको सुपर जिल्लाको चर्चा : सुपर जिल्लामा घर छ, हाम्लाई केको डर छ !



सामाजिक सञ्जालमा प्रधानमन्त्रीको सुपर जिल्लाको चर्चा : सुपर जिल्लामा घर छ, हाम्लाई केको डर छ !
फाइल फोटो

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले झापा जिल्ला सभाको प्रथम बैठक उद्घाटनको क्रममा आफ्नो गृहजिल्लाको महिमा गान गाउँदै झापा सुपर जिल्ला भएको बताएपछि सामाजिक सञ्जालमा 'सुपर'को चर्चा चलेको छ।

प्रम ओलीले भनेका थिए, 'यो सुपर जिल्ला हो। यहाँ सुपर आँप फल्छ, यहाँ सुपर लिच्ची फल्छ। उनी त्यतिमा रोकिएनन्, अझ थप्दै गए, 'जे पनि सुपर हुन्छ यहाँ।  यो यस्तो सुपर एरिया हो। सुपर धान, सुपर मकै, सुपर माछा…' 

 

निशान्त खनालले प्रश्न गरे, स्टायन्ड अप कमेडियन हो कि प्रधानमन्त्री?
सुपर जिल्लाका बासिन्दाहरुले सुपर डुपर शुभकामना पनि पाए पूजाले सुपर जिल्लाको अवस्था ट्विट गरे नयाँ उखान पनि बन्यो सुपर सुपारी र सुपर नरिवल छुटाएकोमा प्रधानमन्त्रीलाई मेन्सन गरी गुनासो पनि भयो कसैलाई भने सुपर जिल्लामा ससुराली जिल्ला बनाउने मन भयो कसैले भने ससुराली सुपर जिल्लामा परेकोमा प्रसन्नता व्यक्त गरे सुपर जिल्लाबारे थप ट्विटहरु



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell