PahiloPost

May 23, 2018 | ९ जेठ २०७५

'फास्ट फास्ट कल्पना'मा प्रियंका र सुनिल


पहिलोपोस्ट /पहिलोपोस्ट

'फास्ट फास्ट कल्पना'मा प्रियंका र सुनिल

काठमाडौं: गायक शंकर थापा र सुमी चाम्लिङ राईको स्वरमा 'फास्ट फास्ट कल्पना' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। भिडियोमा अभिनेत्री प्रियंका कार्की र सुनिल श्रेत्रीको टिम नेपाली ठिटोज फिचर्ड छन्।

डि.पी खनालको शब्द तथा शंकरको संगीत रहेको गीतमा अनिल के. मानन्धरकोको छायाँकन रहेको छ। भिडियोमा सुनिलको कोरियोग्राफी छ भने विकास ज्ञवालीको सम्पादन।



'फास्ट फास्ट कल्पना'मा प्रियंका र सुनिल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट