PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


दीप तामाङको गीत 'र्‍वाँइ र्‍वाँइ' युट्युबमा


पहिलोपोस्ट

दीप तामाङको गीत 'र्‍वाँइ र्‍वाँइ' युट्युबमा

गायक दीप तामाङको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ। 'र्‍वाँइ र्‍वाँइ' सारङ्गी बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो।  गीतमा जितेन लेप्चाको शब्द तथा संगीत रहेको छ। फणिन्द्र राईले गीत एरेन्ज गरेका हुन् ।

'र्‍वाँइ र्‍वाँइ सारङ्गी' बोलको गीतले दर्शक तथा स्रोताको मन जित्ने विश्वास लिएका गायक दीपले बताए। उनले छिट्टै गीतको म्युजिक भिडियो सार्वजनिक गर्ने जनाएका छन्। 



दीप तामाङको गीत 'र्‍वाँइ र्‍वाँइ' युट्युबमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट