PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


बलिउड गायक हिमेशले गरे नायिकासँग दोश्रो विवाह


पहिलोपोस्ट

बलिउड गायक हिमेशले गरे नायिकासँग दोश्रो विवाह

गायक तथा नायक हिमेश रेशमिया विवाह बन्धनमा बाँधिएका छन्। अभिनेत्री सोनिया कपुरसँग विवाह गरेका हुन्। मुम्बइ स्थित आफ्नै निवासमा हिमेश र सोनियाले लगनगाँठो कसेका हुन्। 

सोनियाले टेलिभिजनमा 'कैसा ऐ प्यार है' , 'रिमिक्स', 'यस बोस' जस्ता सिरियलमा काम गरेकी छिन्। त्यस्तै हिमेशले बलिउडका लागि गीत कम्पोज गर्दै आएका छन्। 

हिमेशको यो दोश्रो विवाह हो। समारोहमा हिमेशको पहिलो श्रीमती तर्फका छोरा स्वयम् सहभागि भएका थिए। नायिका सोनियाको तर्फबाट उनको आमा वुवा मात्र उपस्थित भएका थिए।  

 



बलिउड गायक हिमेशले गरे नायिकासँग दोश्रो विवाह को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट