PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक


पहिलोपोस्ट

खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक

काठमाडौं : गायक खुमन अधिकारी र मन्जु पौडेलको स्वरमा 'अष्ट्रेलिया गएको' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ।

विष्णु सापकोटाको शब्द तथा खुमनको संगीत रहेको गीतको भिडियोमा करिश्मा ढकाल र शम्भु रिजाल फिचर्ड छन्। प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको छायाँकन र विष्णु शर्माको सम्पादन रहेको छ।



खुमन र मन्जुको 'अष्ट्रेलिया गएको' सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट