PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

स्पोर्टस अवार्डका लागि सगरमाथा सिमेन्टसँग सम्झौता


स्पोर्टस अवार्डका लागि सगरमाथा सिमेन्टसँग सम्झौता

काठमाडौं: यसपटकको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि नेपाल खेलकुद पत्रकार मञ्चले घोरही सिमन्ट प्रालिको उत्पादन सगरमाथा सिमेन्टसँग सहकार्यका लागि सम्झौता गरेको छ।

आइतबार मञ्चले सगरमाथासँग सहप्रयोजनको सम्झौता गरेको हो। अवार्ड जेठ ३ मा भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा हुदैछ। मुख्य प्रायोजक भने हंशराज हुलासचन्द एन्ड कम्पनी रहेको छ।



स्पोर्टस अवार्डका लागि सगरमाथा सिमेन्टसँग सम्झौता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट