PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोटो हेर्न को को पुगे जाउलाखेल, २० फोटोमा हेर्नुस्

भोटो हेर्न को को पुगे जाउलाखेल, २० फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं :  आइतबार भोटोजात्राका अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा घोषणा गरेको थियो। 

भोटो जात्राका लागि राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित अन्य संवैधानिक निकायका प्रमुखहरुसमेत जाउलाखेल पुगे।


ट्रेन्डिङ पोस्ट

Ncell