PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

प्रमुख निर्वाचन आयुक्तविरुद्धको रिट सर्वोच्चद्वारा खारेज


काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त अयोधी यादवको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले आज खारेज गरेको छ। 

यादव लगायत निर्वाचन आयोगका नीलकण्ठ उप्रेति र दोलखबहादुर गुरुङविरुद्ध योग्यताको मुद्दा थियो। नीलकण्ठ र दोलखले अवकाश पाइसकेका छन्।

केदारप्रसाद चालिसे र डम्बर बहादुर शाहीको इजलासले रिट खारेज गरेको हो। 



प्रमुख निर्वाचन आयुक्तविरुद्धको रिट सर्वोच्चद्वारा खारेज को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट