PahiloPost

May 20, 2018 | ६ जेठ २०७५

संसदमा पहिलो पटक बोले नवराज सिलवाल, समयभन्दा बढी बोलेपछि सभामुखले माइकको लाइन काटे


संसदमा पहिलो पटक बोले नवराज सिलवाल, समयभन्दा बढी बोलेपछि सभामुखले माइकको लाइन काटे
काठमाडौँ : प्रहरी महानिरीक्षक हुने प्रयास अदालतले समेत असफल पारेपछि राजीनामा दिएर राजनीतिमा होमिएका पूर्व डिआइजी नवराज सिलवालले सोमबार पहिलो पटक संसदमा बोलेका छन्। 

प्रिबजेट छलफलमा भाग लिने क्रममा सिलवाललाई सभामुख कृष्णबहादुर महराले चार मिनेटको समय तोकेका थिए। निर्धारित समय सकिएपछि सभामुखले सचेत गराउँदासमेत आफ्नो मन्त्व्य नछोट्याई बोल्ने क्रम जारी राखेपछि उनको माइकको लाइन काटिएको थियो। 

माइकको लाइन काटिँदासमेत केही समय बोलेका सिलवाल त्यसपछि मात्र बाहिरिएका थिए। 

हेर्नुस् उनको मन्तव्य-
 


संसदमा पहिलो पटक बोले नवराज सिलवाल, समयभन्दा बढी बोलेपछि सभामुखले माइकको लाइन काटे को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट