PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार, प्रदेश र समावेशी समूहमा यी भए निर्विरोध निर्वाचित


कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार, प्रदेश र समावेशी समूहमा यी भए निर्विरोध निर्वाचित
फाइल फोटो

काठमाडौँ : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको संसदीय दलको उपनेतामा विजयकुमार गच्छदार चयन भएका छन्। दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा स्वयं छन्। 

संसदीय दलको कार्यसमितिमा प्रदेश र समावेशी समूहमा निर्वाचन हुने भनिए पनि आवश्यक पद संख्यामा मात्र उम्मेदवारी परेका कारण सबैलाई निर्विरोध निर्वाचित घोषणा गरिएको छ। 

यी हुन् निर्वाचित हुनेहरु-


 



कांग्रेस संसदीय दलको उपनेतामा विजय गच्छदार, प्रदेश र समावेशी समूहमा यी भए निर्विरोध निर्वाचित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट