PahiloPost

Jul 17, 2018 | १ साउन २०७५

निशाको 'झर्की झर्की' सार्वजनिक


पहिलोपोस्ट /पहिलोपोस्ट

निशाको 'झर्की झर्की' सार्वजनिक

काठमाडौं : गायिका निशा जियमको 'झर्की झर्की' बोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। अर्जुन पोख्रेलको शब्द तथा संगीत रहेको गीतमा एन्नी, एस राज, निशा र रमेश फिचर्ड छन्।

माइकल चन्दले निर्देशन गरेको भिडियोलाई सिलान लम्सालले सम्पादन गरेका हुन्।

 



निशाको 'झर्की झर्की' सार्वजनिक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट