PahiloPost

Jul 18, 2018 | २ साउन २०७५

अनेरास्ववियुले भोलिका लागि बोलाएको कार्यसमिति स्थगित


अनेरास्ववियुले भोलिका लागि बोलाएको कार्यसमिति स्थगित
काठमाडौं: शुक्रबार र शनिबार हुने भनिएको अनेरास्ववियु केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ। 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका हुन लागेकाले कार्यसमिति स्थगित गरिएको अध्यक्ष नविना लामाले बताइन्।

अनेरस्ववियुले एक विज्ञप्ति जारी गर्दै एमाले र माओवादी केन्द्रबीच हुन गइरहेको पार्टी एकतालाई स्वागतसमेत गरेको छ।


अनेरास्ववियुले भोलिका लागि बोलाएको कार्यसमिति स्थगित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट