PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

एमाले र माओवादीको एकता घोषणा (Live)


पहिलोपोस्ट /पहिलोपोस्ट

एमाले र माओवादीको एकता घोषणा (Live)
काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भइ नेपाल कम्युनिष्ट पार्टी दर्ता भएको छ। नयाँ पार्टी बनेलगत्तै केन्द्रीय कमिटीको बैठक बसेर ८ बुँदे निर्णय गरिसकेको छ भने अन्डरलाइन राखेर निर्वाचन आयोगमा दल दर्तासमेत भइसकेको छ। सबै प्रकृया पूरा भएपछि यतिखेर राष्ट्रिय सभागृहमा पार्टी एकताको सार्वजनिक घोषणा गरिँदैछ। हेर्नुस् लाइभ:



एमाले र माओवादीको एकता घोषणा (Live) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट