PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१७ दृश्यमा हेर्नुस् नेकपा घोषणाको ऐतिहासिक क्षण

१७ दृश्यमा हेर्नुस् नेकपा घोषणाको ऐतिहासिक क्षण


पछिल्लो चुनावमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमाले  र तेस्रो ठूलो दल माओवादी केन्द्र विघटन गरी नेपाल कम्युनिस्ट पार्टी  घोषणा भएको छ। घोषणाअघि दुई दलको छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक बसेर त्यसपछि संयुक्त बैठक बसेको थियो। संयुक्त बैठकको अध्यक्षता पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। नयाँ पार्टीका अध्यक्षद्वय प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेका केपी ओली निर्वाचन आयोग गई दल दर्ता गराएका थिए। त्यसलगत्तै राष्ट्रिय सभागृहमा घोषणा सभा गरिएको थियो। 

हेर्नुस् प्रविण रानाभाटले खिचेका १७ दृश्य
उन्मुक्त हाँसो
दङ पूर्व सभामुख सुवास नेम्वाङ
हस्तमिलन
सामूहिक फोटो
एकीकरण
कुर्सी नपुगेपछि
एकैतिर फर्किएका अध्यक्षद्वय
आज हाँस्ने दिन हो
अध्यक्षद्वयको नमस्कार
नयाँ दलका प्रवक्ताको हाँसो
सहकार्य
हामी जुट्यौँ
गम्भीर मुद्रा
नातिको निद्रा
मिल्यौँ
एक भयौँ
अब एकै ठाउँमा


ट्रेन्डिङ पोस्ट

Ncell