PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

११ एसएसपीको सरुवा, सुनकाण्डमा निलम्बित दिवेश लोहनी जगेडापुलमा



११ एसएसपीको सरुवा, सुनकाण्डमा निलम्बित दिवेश लोहनी जगेडापुलमा

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापाले ११ एसएसपीको सरुवा गर्ने निर्णय गरेका छन्।

३३ किलो सुनकान्ड प्रतिवादी बनाई मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएपछि स्वतः निलम्बनमा परेका दिवेश लोहनीलाई महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालय जगेडा पुलमा सरुवा गरिएको छ।

महानगरीय अपराध महाशाखामा भाने धिरजप्रताप सिंहको सरुवा भएको छ। 

त्यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का उपप्रमुखमा ठाकुरप्रसाद ज्ञवालीको सरुवा भएको छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell