PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

ध्रुव र सारिका 'कन्फ्यूजन'मा



पहिलोपोस्ट

ध्रुव र सारिका 'कन्फ्यूजन'मा

काठमाडौं : गायक ध्रुव बिस्को र गायिका सारिका घिमिरेको स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। अभिनास थापाको शब्द तथा भीम बिसीको संगीतमा 'कन्फ्यूजन' बोलको भिडियो सार्वजनिक भएको हो।

राज खत्रीको निर्देशन र कराज अधिकारीको छायाँकन रहेको गीतमा चपुर हिरोज क्रु र केविका फिचर्ड छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell