PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीलाई पुत्रलाभ



पहिलोपोस्ट

क्रिकेटर शरद भेषावकर र अभिनेत्री निशा अधिकारीलाई पुत्रलाभ

काठमाडौं :  अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकरलाई बधाइको ओइरो छ। अमेरिकामा बस्दै आएका भेषावकर दम्पतीलाई पुत्रलाभ भयो। आमा-बाबु बनेका निशा र शरद शुभचिन्तकलाई धन्यवाद दिन व्यस्त छन्। 

सामाजिक सञ्जाल मार्फत् निशाले आफ्नो छोरोबारे जानकारी दिएकी थिइन्। उनले लेखेकी छिन् - 'आमा, बाबा र छोरो सबै ठीक छौं, यूभान निशरद'।  

करिब पाँच वर्षको प्रेमपछि उनीहरुले लगन गाँठो कसेका थिए। पछिल्लो समय निशाले 'झ्यानाकुटु' निर्मण गरेकी थिइन् जुन व्यवसायिक रुपले असफल भयो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell