PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


कांग्रेस उपसभापति निधि अमेरिकामा


कांग्रेस उपसभापति निधि अमेरिकामा

न्युयोर्क: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि अमेरिका पुगेका छन्। मंगलवार उनलाई नेपाल जनसम्पर्क समितिकाका सभापति एवं कांग्रेसका आमन्त्रित सदस्य आनन्द विष्टलगायतले न्युयोर्कमा स्वागत गर्‍यो। निधि वासिङटन हुँदै न्युयोर्क आइपुगेका हुन्।

न्युयोर्को बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयमा छोराको ग्र्याजुएसन समारोहमा सहभागी हुन पत्नीसहित अमेरिका आइपुगेको निधिले जनाएका छन्।



कांग्रेस उपसभापति निधि अमेरिकामा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट