PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कांग्रेस उपसभापति निधि अमेरिकामा



कांग्रेस उपसभापति निधि अमेरिकामा

न्युयोर्क: नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि अमेरिका पुगेका छन्। मंगलवार उनलाई नेपाल जनसम्पर्क समितिकाका सभापति एवं कांग्रेसका आमन्त्रित सदस्य आनन्द विष्टलगायतले न्युयोर्कमा स्वागत गर्‍यो। निधि वासिङटन हुँदै न्युयोर्क आइपुगेका हुन्।

न्युयोर्को बाल्टिमोरस्थित जोन हप्किन्स विश्वविद्यालयमा छोराको ग्र्याजुएसन समारोहमा सहभागी हुन पत्नीसहित अमेरिका आइपुगेको निधिले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell