PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१७ वर्षीय सन्दीपलाई २५ लाखको कार, हेर्नुस् १० फोटोमा

१७ वर्षीय सन्दीपलाई २५ लाखको कार, हेर्नुस् १० फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : इन्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली खेलाडी बनेका युवा स्टार सन्दीप लामिछानेलाई टाटा मोटर्सको आधिकारिक  बिक्रेेेता  सिप्रदी ट्रेडिङ प्रालिले कार प्रदान गरेको छ।

आइपीएल खेल्दै नेपाललाई विश्वमा चिनाउन सफल भएका १७ वर्षीय लेगस्पीनर सन्दीपलाई बुधवार सिप्रदीले २४ लाख ९५ हजार बजार मूल्य भएको टाटा टिगोर कार प्रदान गरेको हो।

सिप्रदीका सिइअो राजेश बाबु श्रेष्ठले सन्दीपलाई टाटा कारको साँचो हस्तान्तरण गरे।



ट्रेन्डिङ पोस्ट

Ncell