PahiloPost

Sep 19, 2018 | ३ असोज २०७५

बसको ठक्करबाट स्वयम्भू परिक्रमा गरिरहेकी वृद्धा घाइते


काठमाडौँ : सोमबार अन्दाजी  साँझ ५ बजे काठमाडौँ जिल्ला स्वयम्भूस्थित सडकखण्डमा भगवान पाउबाट हलचोकतर्फ आउँदै गरेको बा २ ख ५०९० नम्बरको बसको ठक्करबाट स्वयम्भुको परिक्रमा गरिरहेकी महिला गम्भिर घाइते भएकी छिन्।

घाइते हुनेमा जिल्ला सोलुखुम्भु घर भइ हाल काठमाणडौ जिल्ला कपन बस्ने ७३ वर्षीय छ्योम्पा शेर्पा रहेकी छिन्।

घाइते शेर्पालाई उपचारको लागि मनमोहन मेमोरियल अस्पताल पठाइएकोमा थप उपचारको लागि बीएण्डबी अस्पताल ग्वार्को पठाइएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई प्रहरी वृत्त स्वयम्भुको नियन्त्रणाम रहेको छ । 



बसको ठक्करबाट स्वयम्भू परिक्रमा गरिरहेकी वृद्धा घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट