PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

स्याउको बाकसमा बजेट किताब : 'बजेट डे' का २७ फोटो

स्याउको बाकसमा बजेट किताब : 'बजेट डे' का २७ फोटो


अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको आय तथा व्ययको अनुमान आज संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरे। संसदमा वितरण गर्न बजेट किताब स्याउको बाकसमा ल्याइएको थियो भने अर्थमन्त्रीले पहिलेका अर्थमन्त्रीहरुले झैँ कालो ब्रिफकेसमा बजेट वक्तव्य नबोकी छालाको ब्यागमा बोकेका थिए। 

हेर्नुस् प्रविण रानाभाटले खिचेका फोटो


ट्रेन्डिङ पोस्ट