PahiloPost

Jan 21, 2019 | ७ माघ २०७५


सुन प्रकरण : अग्रवालको घरमा प्रहरीको छापा


सुन प्रकरण : अग्रवालको घरमा प्रहरीको छापा

काठमाडौं: ३८ सय किलो सुन तस्करीको अभियोगमा फरार रहेका मोहन अग्रवाल एमकेको घरमा प्रहरीले छापा मारेको छ। 

सरकारले गठन गरेको छानविन समितिले शुक्रवार सुनसरीको धरान उपमहानगरपालिका–३ स्थायी घर भएका मोहनकुमार अग्रवाल बस्दै आएको काठमाडौँको डिल्लीबजारस्थित सिल्भर सिटी नजिकै रहेको घरमा छापा मारेको हो। 

छानविन समितिले अग्रवाललाई खोजी गरिरहेको छ। उनको घरबाट प्रहरीले केहि महत्वपूर्ण कागजपत्र समेत फेला पारेको हो। पूर्पक्षको लागि थुनामा रहेका मध्ये अधिकासले माघ ९ गते विमानस्थलबाट हराएको सुनमा अग्रवालको लगानी रहेको बयान दिएका थिए।

 



सुन प्रकरण : अग्रवालको घरमा प्रहरीको छापा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट