PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


एकान्तकुनामा बस दुर्घटना, चार जना घाइते, चालक फरार


एकान्तकुनामा बस दुर्घटना, चार जना घाइते, चालक फरार

काठमाडौँ : आज बिहान ६ बजे ललितपुरको एकान्तकुनामा एउटा बस दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन्। 

कलंकी-भक्तपुर रुटमा चल्ने मध्य उपत्यका कम्पनीको बा ४ ख ४८ नम्बरको बस अनियन्त्रित भएर सडकमै पल्टिएको थियो। घाइते भएका चार जना मध्ये तीन जनाको अल्का अस्पतालमा र एक जनाको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ। 

बस चालक सम्पर्कविहीन भएकोले खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ। 



एकान्तकुनामा बस दुर्घटना, चार जना घाइते, चालक फरार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट