PahiloPost

Oct 23, 2018 | ६ कात्तिक २०७५


बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते


पहिलोपोस्ट

बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते

काठमाडौं : कलंकीबाट आएको मयुर यातायात र कलंकीतिर जाँदै गरेको मिनी ट्रक जुध्दा बसमा यात्रारत केही यात्रु घाइते भएका छन्। बालाजु चोक नजिकै भएको दुर्घटनामा ३ जना घाइते भएका हुन्।

कलंकीतिरबाट आउँदै गरेको बा ४ ख ९३५७ नम्बरको मयुर यातायातको बस र विपरित दिशातिरबाट गइरहेको बा ३ ख ११५७ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो। 
 



बालाजुमा मयुर यातायात र मिनी ट्रक ठोक्कियो, यात्रु घाइते को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट