PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

युएन पार्क नजिकै अज्ञात समूहले लगायो सरकारी गाडीमा आगो


युएन पार्क नजिकै अज्ञात समूहले लगायो सरकारी गाडीमा आगो
काठमाडौं: काठमाडौंको शंखमुलस्थित यूएनपार्क नजिकै एक सरकारी गाडीमा आगजनी भएको छ। 

अज्ञात समूहले आइतवार दिउँसो बा १ झ ८८१८ नम्बरको राजश्व तालिम केन्द्रको गाडी जलाएको प्रहरीले जनाएको छ। गाडी किन र कसले जलाएको हो भन्ने खोजी भइरहेको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। 

ड्राइभरलाई गाडीबाट ओरालेर पाँच जनाको समूहले मट्टितेल छर्किएर आगो लगाएका थिए।

 










 


युएन पार्क नजिकै अज्ञात समूहले लगायो सरकारी गाडीमा आगो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट