PahiloPost

Jun 19, 2018 | ५ असार २०७५

बजेटबारे छलफल गर्न कामपाका मेयर, उपमेयरसहित वडाध्यक्षहरुको धुलिखेल रिसोर्टमा 'नाइट स्टे'


बजेटबारे छलफल गर्न कामपाका मेयर, उपमेयरसहित वडाध्यक्षहरुको धुलिखेल रिसोर्टमा 'नाइट स्टे'
फाइल फोटो

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित वडाअध्यक्षहरु धुलिखेल रिसोर्टमा 'नाइट स्टे' गरी आगामी आर्थिक वर्षको बजेटबारे छलफल गर्दैछन्। 

बजेट छलफलका लागि भन्दै मेयर शाक्यसहित वडाध्यक्षहरुको टोली आइतबार बिहान धुलिखेल रिसोर्टमा पुगेका हुन्। 

उनीहरु सोमबार पनि त्यहीँ हुनेछन्। 
 



बजेटबारे छलफल गर्न कामपाका मेयर, उपमेयरसहित वडाध्यक्षहरुको धुलिखेल रिसोर्टमा 'नाइट स्टे' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट