PahiloPost

Oct 21, 2018 | ४ कात्तिक २०७५


सुनको ब्याग बोकेर रसिया पुगे नेमार


सुनको ब्याग बोकेर रसिया पुगे नेमार

ब्राजिली स्टार नेमार आइतबार राति विश्वकप फुटबलका लागि रसिया उत्रिएका छन्। नेमार ९ सय अमेरिकी डलर पर्ने सुनको ब्यागसहित देखा परेका थिए। 

नेमारको यो ब्यागमा उनका पिता, आमा, दिदी र छोराको फोटोसमेत रहेको छ। 

ब्राजिलले आफ्नो पहिलो खेल आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ। चोटका कारण उनले गत हप्ता क्रोएसियासँग भएको खेल बेन्चमा बसेर हेरेका थिए। 





सुनको ब्याग बोकेर रसिया पुगे नेमार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट