PahiloPost

Jun 22, 2018 | ८ असार २०७५

किम-ट्रम्प सहमतिले कोरियाली प्रायद्वीपमा शान्ति कायम हुने नेपालको विश्वास


पहिलोपोस्ट /पहिलोपोस्ट

किम-ट्रम्प सहमतिले कोरियाली प्रायद्वीपमा शान्ति कायम हुने नेपालको विश्वास
काठमाडौँ : नेपालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ता सफल भएकोमा खुसी व्यक्त गरेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार वक्तव्य जारी गर्दै सिंगापुरमा भएको शिखर वार्ता र त्यसपछि जारी भएको संयुक्त वक्तव्यको स्वागत गरेको हो।

शिखर वार्ता र संयुक्त वक्तव्यमा उल्लिखित विषयको कार्यान्वयनबाट कोरियाली प्रायद्वीपमा दिगो शान्ति र स्थिरता कायम गर्न मार्ग प्रशस्त भएको नेपालले विश्वास लिएको छ।


किम-ट्रम्प सहमतिले कोरियाली प्रायद्वीपमा शान्ति कायम हुने नेपालको विश्वास को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट