PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने


पहिलोपोस्ट

सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने

सन् २०२६ को २३ औँ संस्करणको विश्वकप फुटबल तीन उत्तर अमेरिकी राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

फिफाको ६८ औँ कंग्रेसमा यी ती राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गर्दै विश्वकप आयोजना गर्ने अवसर पाएको हो।

युनाइटेड र मोरोक्कोले सन् २०२६ को विश्वकप आयोजनाका लागि आ-आफ्नो दाबेदारी पेश गरेका थिए।

तर, फिफाको सदस्य राष्ट्रहरुले दिएको भोटमध्ये युनाइटेडले ६७ तथा मोरोक्कोले ३३ प्रतिशत भोट प्राप्त गरेको थियो।



सन् २०२६ को विश्वकप फुटबल अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट