PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुवा खेलिरहेको अवस्थामा ४ महिलासहित १६ पक्राउ



पहिलोपोस्ट

जुवा खेलिरहेको अवस्थामा ४ महिलासहित १६ पक्राउ

काठमाडौँः जुवा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले तार्केश्वर नगरपालिका वडा नम्बर ५ मुड्खुस्थित ग्रिनपिस रिसोर्टमा (कौडा) जुवा खेलाई चार लाख ५२ हजार  ६ सय रुपैयाँसहित १६ जना पक्राउ गरिएको  परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

प्रहरीले नियन्त्रणमा लिएकामा १२ जना पुरुष र ४ जना महिला छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell