PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोमल वली र उपाध्यक्ष दाहालको कार्यकाल ४ - ४ वर्ष, राष्ट्रिय सभाका महिला सदस्यको कसको कति कार्यकाल?



बीपी साह

कोमल वली र उपाध्यक्ष दाहालको कार्यकाल ४ - ४ वर्ष, राष्ट्रिय सभाका महिला सदस्यको कसको कति कार्यकाल?

काठमाडौं: राष्ट्रिय सभाका सदस्यहरुको कार्याकाल गोलाप्रथाबाट निर्धारण गरिदैछ। यसमा महिला सदस्यहरुको कार्याकालको निर्धारण भइसकेको छ।

आज नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा आफ्नो कार्यकालको लागि चिट्ठा आफैले तानेका थिए। 

कसको कार्यकाल कति?


प्रदेश १
नैनकला ओझा ४ वर्ष
सरिता प्रसाइँ २  वर्ष
बिना पोखरेल ६  वर्ष

प्रदेश २
प्रमिला यादव ६  वर्ष
मुक्ताकुमारी यादव २  वर्ष
शशीकला दाहाल ४ वर्ष (राष्ट्रिय सभा उपाध्यक्ष)

प्रदेश ३ 
उदया शर्मा पौडेल ४  वर्ष
दिलकुमारी रावल ६  वर्ष
धनकुमारी खतिवडा २  वर्ष

प्रदेश ४
दीपा गुरुङ ६
विन्दादेवी राणा २
शान्तिकुमारी अधिकारी ४

प्रदेश ५
अनिता देवकोटा ६  वर्ष
कोमल वली ४  वर्ष
मीना बुढा २  वर्ष

प्रदेश ६
कविता बोगटी ४  वर्ष
नन्द चापागाइ ६  वर्ष
युटोल तामाङ २ वर्ष

प्रदेश ७
इन्दु कडरिया ६  वर्ष
कमला कुमारी वली २  वर्ष
तारादेवी भट्ट ४ वर्ष

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell