PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

निषेधित क्षेत्र नतोक्न सरकारलाई नेविसंघको चुनौति, फोटोमा हेर्नुस् 

निषेधित क्षेत्र नतोक्न सरकारलाई नेविसंघको चुनौति, फोटोमा हेर्नुस् 


काठमाडौं: नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। सरकारले निषेधित क्षेत्र तोकेको भन्दै नेविसंघले विरोध प्रदर्शन गरेको हो। 

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा नेविसंघले माइतीघर मण्डलालाई निषेधित क्षेत्र नतोक्न सरकारलाई चुनौति दिएको हो।

गृहमन्त्रालयले ‘गृह प्रशासन सुधार योजना’ अन्तर्गत आउँदो साउन १ गतेदेखि लागू हुने गरी विरोध प्रदर्शनका लागि स्थान तोकेपछि प्रतिपक्षदलले विरोध जनाउँदै आएको छ।



 


ट्रेन्डिङ पोस्ट

Ncell