PahiloPost

Jul 19, 2018 | ३ साउन २०७५

कांग्रेसको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित


कांग्रेसको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित
काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। 

कांग्रेसका सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक आजै आधा घण्टाका लागि स्थगित गरेका हुन्। 



कांग्रेसको विरोधपछि प्रतिनिधि सभा बैठक स्थगित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट