PahiloPost

Jul 20, 2018 | ४ साउन २०७५

आँचल शर्माको 'निवेदन'


पहिलोपोस्ट /पहिलोपोस्ट

आँचल शर्माको 'निवेदन'

काठमाडौं :  अभिनेत्री आँचल शर्मा अभिनित नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। उनी अभिनित 'निवेदन' बोलको नयाँ गीतको भिडियो यूट्युब मार्फत सार्वजनिक भएको हो।

गीतमा गुणराज श्रेष्ठको स्वर बि.पाण्डेको शब्द तथा सुवास भुषालको संगीत रहेको छ। विकास सुवेदीले निर्देशन गरेको भिडियोमा आँचलसँगै गुणराज र राजेश फिचर्ड छन्।

भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफी, अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।



आँचल शर्माको 'निवेदन' को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट