PahiloPost

Sep 18, 2018 | २ असोज २०७५

राष्ट्रिय सभामा प्रधानमन्त्री नै अनुपस्थित, नियमापत्ति जनाएपछि बैठक स्थगित


राष्ट्रिय सभामा प्रधानमन्त्री नै अनुपस्थित, नियमापत्ति जनाएपछि बैठक स्थगित

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि छुट्याइएको बजेटमाथि छलफल भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ। 

राष्ट्रिय सभामा जारी मन्त्रालयगत शीर्षकको बजेटमाथिको छलफलमा प्रधानमन्त्री र रक्षामन्त्री उपस्थित नभएपछि राष्ट्रिय सभा सदस्यले नियमापत्ती जनाएका थिए।

अन्य मन्त्रालयका मन्त्रीहरु भने छलफलमा सहभागी छन्।

अहिले १५ मिनेटका लागि बैठक स्थगित भएको छ।



राष्ट्रिय सभामा प्रधानमन्त्री नै अनुपस्थित, नियमापत्ति जनाएपछि बैठक स्थगित को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट