PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

ब्राजिलको तर्फबाट डिफेन्डर ड्यानिलो नखेल्ने


ब्राजिलको तर्फबाट डिफेन्डर ड्यानिलो नखेल्ने

प्रशिक्षणका क्रममा कुर्कुचामा चोट लागी घाइते भएपछि ब्राजिलका फुलब्याक डिफेन्डर ड्यानिलोले आज हुने बेल्जियमविरुद्धको खेलमा खेल्न नसक्ने भएका छन्। 

म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्ने ड्यानिलोले खेल्न नसक्ने भए पनि उनलाई स्क्वाडमा राखिएको छ। 

२६ वर्षका ड्यानिलोले स्विट्जरल्यान्डविरुद्धको समूह चरणको खेलमात्र खेलेका थिए। खेल १-१ को बराबरीमा टुङ्गिएको थियो। 

डानी एल्भेस घाइते भएर प्रतियोगिता खेल्न असमर्थ भएपछि उनको ठाउँमा ड्यानिलोलाई ल्याइएको थियो। 
 

 



ब्राजिलको तर्फबाट डिफेन्डर ड्यानिलो नखेल्ने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट