PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अपर मुस्ताङमा टिपर दुर्घटना, १५ जना कामदारको घटनास्थलमै मृत्यु, १७ घाइते

अपर मुस्ताङमा टिपर दुर्घटना, १५ जना कामदारको घटनास्थलमै मृत्यु, १७ घाइते

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : उपल्लो मुस्ताङको स्यानबोचे भन्ने स्थानमा टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ। 

आज दिउँसो विरुवा कन्स्ट्रक्सनको बा २ क २२१९ नम्बरको  टिपर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको खबर आएको  जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसपी महेन्द्र खड्काले बताए।

उनका अनुसार मर्नेमा ११ पुरुष तथा ४ महिला रहेका छन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell