PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

फोटोमा हेर्नुहोस्, सर्कस काठमाडौँको सर्कस कला

फोटोमा हेर्नुहोस्, सर्कस काठमाडौँको सर्कस कला


कन्टेम्प्रोअरी सर्कस काठमाडौँले 'द सर्कस शो' आयोजना गरेको छ। नेपाल पर्यटन बोर्डको आयोजनामा शुक्रबार साँझ कार्यक्रम भएको हो।  सर्कस काठमाडौंले यसअघि पनि विदेशी पर्यटकलाई विभिन्न प्रस्तुति दिइसकेको छ।

सानेपाको इन्टरनेसनल क्लबमा आज पनि साँझ ६ बजेदेखि सात बजेसम्म यो शो प्रदर्शन हुनेछ।


ट्रेन्डिङ पोस्ट

Ncell