PahiloPost

Jul 21, 2018 | ५ साउन २०७५

बार्सिलोनाका पूर्व म्यानेजर लुइस एन्‍रिके बने स्पेनका नयाँ कोच


बार्सिलोनाका पूर्व म्यानेजर लुइस एन्‍रिके बने स्पेनका नयाँ कोच
विश्वकपको अन्तिम १६ बाट बाहिरिएको स्पेनले लुइस एन्‍रिकेलाई नयाँ कोच नियुक्त गरेको छ। उनी बार्सिलोनाका पूर्व म्यानेजर हुन्। 

उनलाई दुई वर्षको लागि कोच नियुक्त गरिएको हो। 

यसअघि विश्वकप सुरु हुनुअघि स्पेनले जुलियन लोपेटेगुजलाई बर्खास्त गरेको थियो र फर्नान्डो हियरोलाई अन्तरिम कोच बनाएको थियो। 

नयाँ कोचको प्रशिक्षणमा पहिलो खेल इं‌ग्ल्यान्डसित वेम्बलीमा ८ सेप्टेम्बरमा स्पेनले मैत्रिपूर्ण खेल खेल्नेछ। 



 


बार्सिलोनाका पूर्व म्यानेजर लुइस एन्‍रिके बने स्पेनका नयाँ कोच को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट