PahiloPost

Nov 14, 2018 | २८ कात्तिक २०७५


पानी आएछ अब जहाज कहिले आउँछ भन्नेहरु वाहियात, साइबर क्राइम लगाई कारबाही गर्नुपर्छ : सांसद महेश बस्नेत


पानी आएछ अब जहाज कहिले आउँछ भन्नेहरु वाहियात, साइबर क्राइम लगाई कारबाही गर्नुपर्छ : सांसद महेश बस्नेत

काठमाडौँ : बाढीले भक्तपुर जलमग्न भइरहेको बेला पानीजहाज कहिले आउँछ भन्दै फेसबुकमा लेख्दै व्यङ्ग्य गर्नेलाई साइबर क्राइम लगाई कारबाही गर्न सांसद महेश बस्नेतले माग गरेका छन्। 

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बस्नेतले भने, 'सक्नुहुन्छ भने बाढीपीडित र देशभरका जनतालाई सहयोग गर्नुस्,  सक्नुहुन्न भने यो संवेदनामा खेलेर पानीजहाजको कुरा नगर्नुस्।'

उनले थपे, सामाजिक सञ्जालमा वाहियात कुरा गर्ने मान्छेहरुलाई कारबाही गर्नुपर्छ र साइबर क्राइमलाई कडा ढंगले लागू गर्न म सञ्चार मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु।'



पानी आएछ अब जहाज कहिले आउँछ भन्नेहरु वाहियात, साइबर क्राइम लगाई कारबाही गर्नुपर्छ : सांसद महेश बस्नेत को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट