PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो



राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ हटाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको थियो।

उक्त विधेयकमाथि कांग्रेस सांसद गगन थापा र सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell