PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वेपत्ता वडा सदस्य मृत अवस्थामा फेला



वेपत्ता वडा सदस्य मृत अवस्थामा फेला

गाईघाट: दुई दिनदेखि बेपत्ता उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिका–३ का वडा सदस्य रामबहादुर मगर मृत फेला परेका छन्। 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ३० गतेदेखि बेपत्ता भएका वडा सदस्य मगर आज बिहान स्थानीय सापुपा खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन्। 

मगरको मृत्युको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell